होली वाइन खाने कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटाएः राणा

बीरगंज । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर जबराले कम्युनिष्टहरुले विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको आरोप लगाएका छन् । ‘कम्युनिष्टहरु हिन्दु धर्म विरोधी हुन् । एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा होली वाइन खाने, होटलमा गएर तीन दिन बस्ने प्रधानमन्त्री अश्वमेघ यज्ञमा आएनन् । प्रधानमन्त्री मात्र होइन राष्ट्रपति पनि आएनन् । … Continue reading होली वाइन खाने कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटाएः राणा